अनुदित कथाः गाउँमा एक दिन
एन्टोन चेखव
अनुवादः बलराम अधिकारी
आकाशमा घना कालो बादलको एक थुप्रो सूर्यतिर घिस्रिरहेको छ । बेलाबेलामा रातो नागबेली बिजुली आकाशको वारपार चम्किन्छ । तत्क्षण निकै पर मेघ गर्जेको सुनिन्छ । तातो बतास धुलो उडाउँदै, घाँसमाथि नाच्दै र…