‘वि ह्याभ अ ड्रिम’भन्दा ‘बर्डगर्ल’को चर्चा किन हुँदैछ ?
अचेलका बच्चाबच्ची के साह्रो ज्याद्रा भा’ हँ ? तपाईंलाई अचेलका युवतीहरूको उत्साह हेर्दा त्यस्तै महसुस हुनसक्छ ।
मलालाको कुरै नगरौँ, कम उमेरमा नोबेल शान्ति पुरस्कार हात पारिन् । ग्रेटा थनबर्गको त झन् कुरै भएन, उनले अमेरिकी राष्ट्रपति…