बरियो गजलसंग्रह विमोचित
धरान/साहित्यकार रोमु अधिकारीद्वारा लिखित ‘बरियो’ गजलसङ्ग्रहको आज एक समारोहका बीच धरानमा विमोचन गरियो ।
साहित्य कला संस्कृति प्रतिष्ठानले सुनसरीको धरानमा आज आयोजना गरेको कार्यक्रममा संघीय सांसद जयकुमार राई, वरिष्ठ साहित्यकार दधिराज…