माइक पेन्सको संस्मरणलाई ३५ लाख डलर
अमेरिकाका पूर्व उपराष्ट्रपति माइक पेन्सको संस्मरण पनि आउने भएको छ । उनको आत्मकथाले पनि डोनाल्ड ट्रम्पको राष्ट्रपतीय कार्यकालको चिरफार गर्ने अपेक्षा गरिएको छ । उनको संस्मरणात्मक पुस्तक दुई भागमा प्रकाशन हुने र दुई पुस्तकका लागि प्रकाशन…