वरिष्ठ कवि तुलसी दिवससहित पाँचजना पुरस्कृत
बबरसिंह देवकुमारी थापा सेवा गुठी विराटनगरले वरिष्ठ कवि तुलसी दिवससहित साहित्य र कला क्षेत्रमा योगदान पुर्याउने ५ जना व्यक्तिलाई सम्मान गरेको छ ।
बिहीबार विराटनगरमा आयोजित कार्यक्रममा गुठीले ६ दशकदेखि नेपाली साहित्य र लोकसंस्कृतिका…