नवपुस्ता नवपुस्ता: कसैलाई सामाजिक रोगको त कसैलाई प्रवासी मायालुको चिन्ता ५ असार २०७७ ०६:०० 0 देशको भविष्य धेरै हदसम्म नवपुस्ताको भविष्यमा निर्भर हुन्छ । नवपुस्ताको धरातल, सिकाइ, विचार र साधनाले नै स्वयं र देशको मुहार चम्किलो बनाउँछ ।