बन्दनाका पाँच हाइकु
१.
विशाल वृक्ष
धार्मिक सहिष्णुता
अभिन्न अङ्ग ।
२.
समुद्री छाल
आतङ्कको विष्फोट
शान्ति सन्देश ।
३.
जुनेली रात
साम्राज्य डकैतिको
शुन्य छ राज्य ।
४.
प्रचण्ड धूप
शीतल दिने मन
नाङ्गो छ रूख ।
५.
अश्विन तिथि…