साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

बद्रीप्रसाद ढकाल

बुढ्यौली साहित्यकाे समाजशास्त्र

बुढ्यौली साहित्य र लोकसाहित्य बुढ्यौली साहित्य र लोकसाहित्य दुवैको प्रारम्भ लोककल्पनाबाट भएको हो । केही सत्यतथ्यको कथात्मक प्रस्तुति बुढ्यौली साहित्य र लोकसाहित्य दुवैमा रहन्छ । जसरी बुढ्यौली साहित्य आदिम मानवसभ्यता र परम्पराको…

मनोविज्ञान, लोकसंस्कृति, आचरण, स्वैरकल्पना र बुढ्यौली साहित्य

बुढ्यौली साहित्य र मनोविज्ञान बुढ्यौली साहित्यमा मानवका मानसिक बिम्ब, संवेग, स्वप्न र चेतनाका विविध पक्ष अभिव्यक्त हुने भएकाले मनोविज्ञान र बुढ्यौली साहित्यको गहिरो सम्बन्ध देखिन्छ । मनोविज्ञहरूले बुढ्यौली साहित्यलाई मानवको स्मृतिसँग…

बुढ्यौली साहित्य र अन्य विषयसँगको सम्बन्ध

मानव सृष्टि र सभ्यतादेखिकै प्राचीनतालाई आत्मसात् गरेकाले बुढ्यौली साहित्यको विषय र क्षेत्रअनुसार यससँग अरू विषयको सम्बन्ध जोडिएर आएको छ । सामाजिक सभ्यता, संस्कार र संस्कृतिको परिवर्तनसँगै साहित्य र अन्य क्षेत्रको विकास र सन्दर्भअनुसार…

बुढ्यौली साहित्य किन आवश्यक छ ?

बुढ्यौली साहित्य बुढाबुढीका कथा मात्र होइनन् । विगतलाई आगतसँग जोड्ने सेतु पनि हो । रमाइला संस्मरण र विगतमा घटेका घटनाका रम्य पल पनि हो, जसद्वारा पुनः त्यही रमाइलो समयमा फर्कन सकिन्छ त्यसैले पनि बुढ्यौली साहित्यको आवश्यकता छ । बुढ्यौली…

बुढ्यौलीपन एक प्रक्रिया

भनिन्छ हिँड्ने व्यक्ति र दौडिने घोडा कहिल्यै बुढो हुँदैन, सधैँ सक्रिय भइराख्छन्  । वास्तवमा दौड्दा दौड्दै रोकिनु वा आराम गर्नु भनेकै बुढ्यौलीपन देखिनु हो । यौवन प्रकृतिको विलक्षण उपहार हो । जसलाई बुद्धिमानले सम्हाल्छ भने मुर्खले गुमाउँछ…

बुढ्यौली र बुढ्यौलीको वर्गीकरण

बुढ्यौली साहित्यका पूर्वप्रसङ्गसँगै बुढ्यौली के हो ? बुझ्नु जरुरी छ त्यसैले यहाँ बुढ्यौली अवस्था उर्फ बुढेसकालको बारेमा चर्चा गरिएको छ । बुढेसकाल सामान्य मानव जीवनकालको पछिल्लो चरण मानिन्छ । बुढ्यौलीको परिभाषा जीवविज्ञान, जनसाङ्ख्यिकी…

के छ त बुढ्यौली साहित्यमा ?

बुढ्यौली साहित्य विश्व मानव समुदायको इतिहास छ । त्यहाँ भाषा, कला, धर्म, संस्कृति, परम्परा सबै कुरा छ । विश्वका विभिन्न भाषाको इतिहास हेर्दा भाषाको मूल बुढ्यौली साहित्यमै पाइन्छ । सृष्टि, प्रकृति जगत् वरिपरि रहेको आदिम मानवले आफ्ना…

के हो बुढ्यौली साहित्य ?

बुढ्यौलीपनलाई आधार बनाएर सिर्जना गरिएका साहित्य नै बुढ्यौली साहित्य हो । बुढ्यौली उमेर र त्यसले पारेको प्रभाव अनुभव, अनुभूतिलाई साहित्यका विभिन्न विधागत रूपमा बुढ्यौली साहित्य लेखिन्छ । बुढ्यौली अङ्ग्रेजी शब्द ‘एजिङ’को नेपाली…