साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

बद्रीप्रसाद ढकाल

बुढ्यौली साहित्यका तत्त्वहरू

साहित्यका विभिन्न विधागत स्वरूप हुन्छन् । तिनका निर्माण वा रचनाका लागि विभिन्न अवयव वा तत्त्वका आवश्यकता हुन्छ । बनोट र बुनोटका ती आधारभूत तत्त्वको समग्र चर्चा यहाँ गरिएको छः बुढ्यौली साहित्यमा कथानकको स्रोतः आख्यानमा घटनावलीको…

योग दर्शन र प्राचीन चिकित्साभित्रको मूल वस्तु

योगी आचार्य राजन शर्मा योग दर्शनका एक कुशल प्रवर्तक हुन् । योगकै माध्यमबाट रोगको निदानसम्मको अनुसन्धान र प्रयोगलाई उनले किताबमार्फत् प्रस्तुत गरेका छन् । योग दर्शनको पृष्ठभूमि इतिहासदेखि चिकित्सापद्धतिका कुरालाई पुस्तकभित्र सचित्र वर्णन…

नेपाली बुढ्यौली साहित्य

मूलतः सिर्जनात्मक लेखनलाई साहित्य भनिन्छ । साहित्य सिर्जनामा सर्जकले सामाजिक, यथार्थ, कल्पना तथा स्वैरकल्पनाको प्रयोग गर्दछ । साहित्यअन्तर्गत विभिन्न विधागत रचनाहरू पर्दछन् । कविता, कथा, उपन्यास, नाटक र निबन्ध साहित्यका सिर्जनागत भेद…

बाल, किशोर र नारी साहित्यसँग बुढ्यौली साहित्यकाे सम्बन्ध 

बुढ्यौली साहित्य र बाल साहित्य ‘बाल’ र ‘साहित्य’ को संयुक्त रूप नै बालसाहित्य हो । बालसाहित्य बालकहरूका निम्ति लेखिएको विशेष किसिमको साहित्य हो । विशेष गरी बालसाहित्य जन्मेदेखि किशोर कालसम्मका बालबालिकासित सम्बद्ध साहित्य हो । बालकको…

बुढ्यौली साहित्यकाे समाजशास्त्र

बुढ्यौली साहित्य र लोकसाहित्य बुढ्यौली साहित्य र लोकसाहित्य दुवैको प्रारम्भ लोककल्पनाबाट भएको हो । केही सत्यतथ्यको कथात्मक प्रस्तुति बुढ्यौली साहित्य र लोकसाहित्य दुवैमा रहन्छ । जसरी बुढ्यौली साहित्य आदिम मानवसभ्यता र परम्पराको…

मनोविज्ञान, लोकसंस्कृति, आचरण, स्वैरकल्पना र बुढ्यौली साहित्य

बुढ्यौली साहित्य र मनोविज्ञान बुढ्यौली साहित्यमा मानवका मानसिक बिम्ब, संवेग, स्वप्न र चेतनाका विविध पक्ष अभिव्यक्त हुने भएकाले मनोविज्ञान र बुढ्यौली साहित्यको गहिरो सम्बन्ध देखिन्छ । मनोविज्ञहरूले बुढ्यौली साहित्यलाई मानवको स्मृतिसँग…

बुढ्यौली साहित्य र अन्य विषयसँगको सम्बन्ध

मानव सृष्टि र सभ्यतादेखिकै प्राचीनतालाई आत्मसात् गरेकाले बुढ्यौली साहित्यको विषय र क्षेत्रअनुसार यससँग अरू विषयको सम्बन्ध जोडिएर आएको छ । सामाजिक सभ्यता, संस्कार र संस्कृतिको परिवर्तनसँगै साहित्य र अन्य क्षेत्रको विकास र सन्दर्भअनुसार…

बुढ्यौली साहित्य किन आवश्यक छ ?

बुढ्यौली साहित्य बुढाबुढीका कथा मात्र होइनन् । विगतलाई आगतसँग जोड्ने सेतु पनि हो । रमाइला संस्मरण र विगतमा घटेका घटनाका रम्य पल पनि हो, जसद्वारा पुनः त्यही रमाइलो समयमा फर्कन सकिन्छ त्यसैले पनि बुढ्यौली साहित्यको आवश्यकता छ । बुढ्यौली…

बुढ्यौलीपन एक प्रक्रिया

भनिन्छ हिँड्ने व्यक्ति र दौडिने घोडा कहिल्यै बुढो हुँदैन, सधैँ सक्रिय भइराख्छन्  । वास्तवमा दौड्दा दौड्दै रोकिनु वा आराम गर्नु भनेकै बुढ्यौलीपन देखिनु हो । यौवन प्रकृतिको विलक्षण उपहार हो । जसलाई बुद्धिमानले सम्हाल्छ भने मुर्खले गुमाउँछ…

बुढ्यौली र बुढ्यौलीको वर्गीकरण

बुढ्यौली साहित्यका पूर्वप्रसङ्गसँगै बुढ्यौली के हो ? बुझ्नु जरुरी छ त्यसैले यहाँ बुढ्यौली अवस्था उर्फ बुढेसकालको बारेमा चर्चा गरिएको छ । बुढेसकाल सामान्य मानव जीवनकालको पछिल्लो चरण मानिन्छ । बुढ्यौलीको परिभाषा जीवविज्ञान, जनसाङ्ख्यिकी…