साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

बद्रीप्रसाद घिमिरे

विश्वका उत्कृष्ट कथाहरू, धुप आघात

                                                        धुप आघात                                              इभान अलेक्सेयेभिच बुनिन इभान बुनिनको जन्म तत्कालीन सोभियत रुसको भोरोनेजमा २२ अक्टोबर १८७० मा भएको थियो । बुनिन्‌…

विश्वका उत्कृष्ट कथाहरू, (नोबेल पुरस्कार प्राप्त लेखकहरूका उत्कृष्ट कथा) युद्ध

                                                  युद्ध                                                           लुइजी पिरान्देलो कवि, नाटककार, उपन्यासकार एवम्‌ कथाकार लुइजी पिरान्देलोको जन्म २८ जुन १५६७ मा इटालीको सिसिलीमा भएको थियो ।…

विश्वका उत्कृष्ट कथाहरू: पिता

अनुवादबारे दुई शब्द अनुवाद गरेका दर्जनौँ पुस्तक र विश्वसाहित्यको अध्ययनको क्रममा आफ्नो मनमा पलाएको अनुवादप्रतिको हुटहुटीले गर्दा जन्मिएको पुस्तक हो यो । मैले अनुवादको क्रममा अनुवादसम्बन्धी सिद्धान्तको भरपुर उपयोग गर्ने प्रयास…

मार्क ट्वेनको चर्चित उपन्यास “राजकुमार र भिखारी” भाग ९

उता राजदरबारमा नयाँ राजाको राज्याभिषेकको तयारी हुँदै थियो । राज्याभिषेक समारोहमा सर्वसाधारण जनतालाई पनि निमन्त्रणा गरिएको थियो ।( ) राजगुरूले टम क्यान्टीको शिरमा श्रीपेँच लाउनै लागेको बेला 'एकछिन पर्खनुहोस्‌' भन्ने ठूलो आवाज आयो ।…

मार्क ट्वेनको चर्चित उपन्यास “राजकुमार र भिखारी” भाग ८

केही व्यक्तिहरू मिलेर राजकुमार एड्वार्डलाई माइल्ज हैडनको आँखामा पट्टी बाँधेर जर्बजस्ती जङ्गल पुर्याए । जङ्गल पुगेपछि राजकुमारलाई राजकुमारको अभिनय नगर्न दवाव दिए । राजकुमारले आफ्नो आँखाको पट्टी निकाल्दै भने, "म राजकुमार नै हुँ । किन…

मार्क ट्वेनको चर्चित उपन्यास “राजकुमार र भिखारी” भाग ७

उता भिखारी टमलाई दरबारको कडा अनुशासित दैनिकीदेखि वाक्क लाग्न थालेको थियो । उसलाई राजाको जीवन गुलाबको ओछ्यानमा सुतेको जस्तो हुँदैन भन्ने महसूस हुन थाल्यो । सबभन्दा बढी रिस उठ्ने कुरो त दरबारीया समारोहमा थरीथरीका लुगाहरू पहिरिनु पर्ने…

मार्क ट्वेनको चर्चित उपन्यास “राजकुमार र भिखारी” भाग ६

भोजनपछि आफ्नो कथा सुनाएर राजकुमारलाई प्रभावित बनाउने प्रयास गरे । "मेरो नाम माइल्ज हैडन हो | मेरो बुबा सर रिचार्ड धनी र दयालु हुनुहुन्थ्यो । म सानो छँदा मेरी आमा बित्नुभयो । मेरो दाजु आर्थर पनि बुबाजस्तै दयालु हुनुहुन्थ्यो । तर के…

बूढो मान्छे र समुद्र भाग १६

सारनो बन्दरगाहमा डुङ्गा पुग्दा टेरेसका सबै बत्ती निभिसकेका थिए । अनि उसलाई उसले चिनेका जति सबैजना निदाइसकेको थाहा भयो । समुद्री हावा तीव्र गतिमा चलिरहेको थियो । बन्दरगाह सुनसान थियो । बूढोले आफूनो डुङ्गा स-साना डुङ्गा थुपारेको ठाउँतिर…

मार्क ट्वेनको चर्चित उपन्यास “राजकुमार र भिखारी” भाग ५

मध्यरातमा मच्चिएको हल्लीखल्लीले जोन क्यान्टीका परिवारको निद्रा भङ्ग भयो । यत्तिकैमा कसैले ढोका ढक्ढक्यायो । "यति राति आउने को हो हँ ?” जोन क्यान्टीले सोधे । "म तपाईंको पुरोहित के ! तपाईंले आफ्नो…

बूढो मान्छे र समुद्र भाग १५

भागमा दाँत गाड्यो । अनि बूढोले पनि मुङ्ग्रो मास्तिर उचालेर जोडले त्यसको फराक टाउकोमा हिर्कायो । रबरमा कुनै चिप्लिए जस्तो चिप्छियो मुङ्ग्रो । अनि त्यसले माछो छोड्ने बित्तिकै बूढोले फेरि नाक मास्तिर जोडले हिर्कायो । अर्को शार्क चाहिँ…