कला र शारीरिक सुगठन दुवैमा जमेका सुजन
विधागत रूपमा कुनै एक क्षेत्रमा स्थापित व्यक्तिको कुनै अर्को प्रतिभा छ भने त्यो केवल उसको रहर र शौख मात्र बनिदिन्छ। कारण, उसले आफू कुन क्षेत्रमा अब्बल छ- त्यसैमा भविष्य देख्दछ र त्यसै विधालाई मात्र निरन्तरता दिएको पाइन्छ। यस्ता…