सार्कीमामाको खबर र ज्याको चिठ्ठीको हदम्यादअनुसार एक महिनामै ज्याबा घर फर्कनुपर्ने थियो, तर फर्किएनन् । ठाँटीतिरको बाटो हेर्दाहेर्दा हाम्रा आँखा...