यौनकथा : कामज्वरो
“आज पनि अन लाइनमा छैन त्यो ... । फ. फ.. फोन पनि लाग्दैन ...! म के गरुँ ...?”
होमनाथ हडबडाउँदै, धङ्धगाउँदै बैसाखी खोज्दै छ जस्तो गरेर कोठाको दक्षिण—पश्चिम कुनामा पुग्यो । त्यहाँ कन्तुर रहेछ । त्यसलाई खोलेर हतारहतार छाम्न थाल्यो । उसको…