संसारलाई लोकप्रिय उपन्यास कसरी बेच्ने ? जर्मनीको एउटा उदाहरण
जर्मनीको सार्वजनिक टेलिभिजन जेडडिएफले प्रख्यात उपन्यास 'डेर स्वार्म'लाई आठ भागको शृङ्खला बनाउने भएको छ । तर रोचक पक्ष यसमा के छ भने यसअघि जर्मन भाषामा शृंखला बनाइरहेको टेलिभिजनले यो नयाँ उपन्यासलाई भने अंग्रेजी भाषामा शृङ्खला बनाइरहेको…