साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

फ्राइडे फिलिङ

प्रेम-सम्बन्धमा असफल हुनुभयाे ? यसरी गर्नुहोस् प्रेमभावको सञ्चार …

मानिसहरूको प्राथमिक भावनात्मक आवश्यकता हो, प्रेम अनुभूति। यसैका लागि अधिकांश मानिसहरू विपरीत लिङ्गीहरूप्रति आकर्षित हुन्छन्। प्रेमी वा प्रेमिका बन्नका लागि जोड गर्छन्। प्रेम सम्बन्धमा पनि बस्छन्। तर उनीहरू एकले अर्कालाई उपयुक्त रुपमा…

महिलाहरू किन पुरुषलाई अस्वीकार गर्छन् ?

प्रेम सम्बन्धको अध्याय सुरुवात गर्ने क्रममा, बिहेका कुराहरु अगाडि बढाउने क्रममा महिलाहरुबाट ‘नो’ आउनु वा अस्वीकार प्राप्त हुनु सामान्य कुरा हो। र, यसलाई सामान्य रुपमा नै लिन सक्नुपर्छ। यद्यपि अधिकांश पुरुषहरु अस्वीकृतिलाई सहज रुपमा लिन…

मानिसहरू किन क्रेजी हुन्छन् ?

मानिसहरू नियाल्ने दुई मोडेल छन्। पहिलो, समानताको मोडेल। यस मोडेलले भन्छ, सबै मानिसहरू एक समान छन्, उस्तैउस्तै छन्। दोस्रो, भिन्नताको मोडेल। यस मोडेलले भन्छ, सबै मानिसहरू फरकफरक छन्, विशिष्ट छन्। अधिकांश मानिसहरू पहिलो मोडेल आत्मसात…

बेचैनीबाट कसरी मुक्त रहने ?

तपाईं हामी सबै महत्त्वकांक्षी छौँ । आ-आफ्नो महत्त्वकांक्षा पूर्ति गर्नका लागि दिनरात काममा व्यस्त रहन्छौँ। यद्यपि अहिलेको यो आधुनिक युगमा हाम्रो व्यवसायिक र व्यक्तिगत जीवन त्यति सहज र सरल भने छैन। हामीबाट धेरै कुराहरुको अपेक्षा…

यौन सिकारीको पन्जाबाट कसरी बच्ने ? 

दुवै महिला र पुरुषहरू यौन सिकारीको पन्जाबाट सुरक्षित हुन सक्दैनन् ।यद्यपि पुरुषहरूभन्दा महिलाहरू नै अत्यधिक रूपमा पीडित हुने गर्छन् । यसको अर्थ हो, महिला भन्दा पुरुष यौन सिकारीहरूको बाहुल्यता हुनु । यसैकारण हलिउडमा ‘मि टु मुभमेन्ट’ सुरुवात…

आत्म-स्वीकृतिको शक्ति

तपाईं हामी सबैको निश्चित व्यक्तित्व, स्वभाव र जीवनका पक्षहरू हुन्छन्। यी सम्पूर्ण कुराहरू केवल सकारात्मक हुन्छन् भन्ने छैनन्। नकारात्मक पनि हुन सक्छन्। ती सम्पूर्ण कुराहरु मन पर्छन् भन्ने छैनन्। मन नपर्न पनि त सक्छन्। यस्तोमा हामी…

गलत बुझाइको सम्भाव्यता

एउटा सानो गाउँमा एक जना धनी व्यक्ति बस्थे । उनी जति धेरै धनी थिए त्यति नै बढी कन्जुस पनि थिए । उनले अरूलाई सहयोग गरेको वा परोपकारी कार्य गरेको कुनै रेकर्ड थिएन । उनी यतिसम्म लोभी थिए कि घरमा भिक्षा माग्न आउने भिक्षुकलाई समेत खाली हात…

बर्नआउट कसरी निवारण गर्ने ?

बर्नआउट भनेको अत्याधिक र दीर्घकालीन तनावले उत्पन्न गराउने शारीरिक, मानसिक र भावनात्मक थकान हो । अर्को शब्दमा भन्नुपर्दा, कार्य सम्बन्धित तनावप्रतिको प्रतिक्रिया नै बर्नआउट हो। प्रायः सबै संस्थाको हरेक तहका कर्मचारीहरु कुनै पनि क्षण यसको…

निषेधाज्ञामा के गर्ने ?

सन् २०२० मार्च महिना ११ तारिखमा विश्व स्वास्थ्य संगठनले कोरोना महामारीको घोषणा गर्यो। यस सँगै विश्वका अरु राष्ट्रहरूमा जस्तै नेपालमा पनि लकडाउन (बन्दाबन्दी) अर्थात् निषेधाज्ञा हाम्रो जीवनको अभिन्न अंग बन्न पुग्यो। कयौँ महिना कडिकडाऊ साथ…

युवाहरूले सहभागिताको सिँढी कसरी चढ्ने ?

कुनै पनि व्यवसाय, परियोजना वा संस्था वयस्कहरुको नेतृत्व तथा संलग्नताले मात्र चल्न सक्दैन, फस्टाउन सक्दैन। त्यहाँ युवाहरुको सहभागिता पनि उत्तिकै महत्वपूर्ण रहन्छ। वयस्कहरुमा नेतृत्वकला, धीरता, विशेषज्ञता, असंख्य अनुभवहरू हुन्छन् भने…