संसारकै ठूलो पुस्तक मेला सुनसान
आजबाट शुरू भएको जर्मनीको फ्य्राङ्कफर्ट पुस्तक मेला यतिबेला सुनसान छ । त्यसो त केही तयारी नभएको भने होइन । मेला नरोकियोस् र उद्घाटन भने राम्रै होस् भनेर संसारभरिबाट जम्मा २५० जना सहभागीहरूलाई निम्त्याइएको छ ।
यसअघिको पुस्तक मेलामा पहिलो…