फोटो कविता प्रतियोगिता २५ काे नतिजा सार्वजनिक
साहित्यपोस्ट डटकम र विमल फोटो डटकमको संयुक्त तत्वावधानमा हरेक साता फोटो कविता आह्वान गरिएकोमा यो साता निर्णायक मण्डलले प्राप्त कविताहरूमध्ये सर्वोत्कृष्ट तीन कविता छनोट गरेको छ । फोटो देख्नेबित्तिकै आएका भावहरूलाई लिपिबद्ध गरी कविता…