फोटो कथाः चित्रकार रोशनको लक डाउन फोटोग्राफी
- रोशन भण्डारी
म पेशा र प्यासन दुवैले चित्रकार, क्यानभास नै मेरो संसार । तर होइन रहेछ । एउटा कलाकारलाई, अझ चित्रकारलाई भन्छु, एउटा विधाले मात्र बाधेर राख्न सक्दैन रहेछ । क्यानभास भनेको केवल चार कुने चित्र कोर्न आकृतिमात्र पनि होइन रहेछ ।…