२०२१ का सामुद्रिक फोटोग्राफर पुरस्कार आमी जानलाई
सामुद्रिक जलचर तथा सामुद्रिक जीवनका बारेमा संसारको ध्यानाकृष्ट गराउने उद्देश्यका साथ ओसिनिक म्यागेजिनले शुरु गरेको सामुद्रिक फोटोग्राफर अवार्ड यो वर्ष आमी जानलाई दिइएको छ ।
जानले पश्चिमी अस्ट्रेलियाको निन्गालुमा खिचेको एउटा बूढो…