२० वर्ष पूरा गरेको ‘लगान’को १० वटा पाठ
गएको बुधबार आमिर खानद्वारा अभिनित तथा आशुतोष गोवारिकरद्वारा निर्देशित फिल्म लगानको प्रथम प्रदर्शनको २० वर्ष पूरा भएको छ । यस फिल्मले आमिर खानलाई एउटा असल फिल्म अभिनेताका रुपमा मात्र स्थापित गरेन, एउटा असल फिल्म निर्माताका रुपमा समेत…