साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

फिलिङ्गो

‘फिलिङ्गो’लाई टोपलीदेवी स्मृति पुरस्कार

काठमाडौँ / 'फिलिङ्गो' उपन्यास लोकार्पण भएको ठीक एक वर्षको दिन यस उपन्यासले ११,१११/ राशिको २०७८ सालको "टोपलीदेवी स्मृति पुरस्कार" सहित सम्मानपत्र प्राप्त गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा उक्त पुरस्कार हस्तान्तरण गरियो ।…

नारी चेतनाको झिल्को ‘फिलिङ्गो’

ए सेती ! तिमी बगिरहेछौ गर्भमै र त तिम्रा पोखरेली सन्तानहरू नेपाली साहित्यका गहना बनेका छन् आमाका अनन्त मायाँका खानिमा यी गहना बन्ने खानि पनि तिमी नै होइनौ र ! त्यही लामो सूचीबाट केही नाम मैले सापटी लिएँ है…

प्रभाको ‘फिलिङ्गो’माथि पोखरामा अन्तरक्रिया

साहित्यकार प्रभा बरालको उपन्यास फिलिङ्गोको परिचर्चा कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि सरुभक्त श्रेष्ठले नेपाली आख्यान लेखनमा पछिल्लो समय पोखरेली नारी स्रष्टाको उपस्थिति प्रभावकारी रुपमा अगाडि बढेको…

प्रभा बरालको “फिलिङ्गो” लोकार्पित

प्रभा बरालको औपन्यासिक कृति फिलिङ्गो प्रज्ञाप्रतिष्ठानको सभाहलमा लोकार्पण भएको छ । डा. रजनी ढकाल, वसन्त बस्नेत, आलोक चालिसे र लेखक प्रभा बरालले कृतिको विमोचन गरे । जापानी र नेपाली परिवेश रहेको यो पुस्तकमा जापानी र नेपाली महिलाका…

जापान र नेपाली भूमिकाे कथामा आधारित उपन्यास शुक्रबारदेखि

पत्रपत्रिकामा समसामयिक विषयका लेख, कथा र निबन्ध लेखनमा सक्रिय प्रभा बराल आफ्नाे पहिलाे उपन्यास फिलिङ्गो शुक्रबारदेखि बजारमा आउने भएकाे छ ।  यस उपन्यास बजारमा आइसकेकाे अवस्थामा शुक्रबार एक कार्यक्रमका बीच विमाेचित हुन लागेकाे हाे ।…