क्याम्पससँगै लाग्यो र छुट्यो छातीमा प्रेमको रातो रङ्ग प्रमाण पत्रहरू बोकेर, अफिस-अफिस दौडिँदा अन्तर्वार्ताहरूमा, छुट्यो ओठको कलेजी मुस्कान ।