साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

फाइनान्सियल टाइम्स

समर यामका लागि तात्ताता किताबहरूको सूची

युरोपमा यतिबेला समर याम चलिरहेको छ । समर याम अर्थात् घमाइलो समय । गर्मीको यो बेला प्रायः युरोपमा स्कुलहरू लगभग बढीमा दुईदेखि अढाई महिनासम्म बिदा हुने गर्छ । विद्यार्थीहरूले यही बेला कलेज वा स्कुल शुल्क जुटाउन बाहिरतिर काम गर्ने गर्छन् ।…

कुन कृतिले जित्यो फाइनान्सियल टाइम्स बेस्ट बुक अफ दि इयर २०२१ ?

साइबर हतिहारसम्बन्धी गहन अनुसन्धान गरिएको पुस्तक फाइनान्सियल टाइभ्सले प्रदान गर्ने बुक अफ दि इयर घोषित भएको छ । दिस इज हाउ दे टेल मी द वर्ल्ड इन्ड्सले २०२१ को बिजनेस बुक अफ दि इयरको पुरस्कार हात पारेको हो । पहिलो र…

बिजनेस बुक अफ दि अवार्डको २०२१ को छोटो सूची जारी

फाइनान्सियल टाइम्स र म्याकिन्से बिजनेस बुक अफ दि अवार्डको २०२१ को छोटो सूची जारी गरिएको छ । सूचीमा औषधीको संसारमा भइरहेको अपराध, संवादमार्फत कम्पनीमा बढाउन सकिने कार्यचुस्तता, संसारमा बढ्दो पर्या समस्या लगायतका विषयमा लेखिएका…

पुरस्कारका लागि ६०० पुस्तकको आशा, १५ वटा मात्र लामो सूचीमा

प्रख्यात पत्रिका फाइनान्सियल टाइम्सले हरेक वर्ष वितरण गर्ने बिजनेस बुक अफ दि इयर २०२१ का लागि लामो सूची जारी गरेको छ । यस वर्ष आयोजकहरूलाई नै चकित तुल्याउने गरी ६०० पुस्तक प्रतिस्पर्धाका लागि आइपुगेका थिए । जसमध्ये १५ वटा पुस्तकलाई…

नेटफ्लिक्सले किन्यो ५०० मिलियन पाउन्डमा सबै कृति

रोआल्ड डाल बाल साहित्यका सबैभन्दा रूचाइएका लेखक हुन् । उनको निधनपछि उनको परिवारले उनका सबै सिर्जनाको मोल ५०० मिलियन पाउन्ड तोकी किनेको छ । डालको निधनपछि उनको परिवारले रोआल्ड डाल स्टोरी कम्पनी स्थापना गरेको थियो । उनका किताबहरू तीन…

दुर्लभ किताबको व्यापार

दुर्लभ किताबका बारेमा तपाईं हामीलाई केकस्तो चासो छ कुन्नी तर पश्चिमा मुलुकमा भने दुर्लभ किताब भनेपछि मरिहत्ते गर्ने समुदाय नै छ । मरिहत्ते गरेर किन्नेहरुको जमात नै भएपछि तिनलाई ती पुस्तक उपलब्ध गराउने व्यक्ति पनि नहुने सवालै रहेन…

महामारीले प्रकाशन उद्योगमा देखिएको सम्भावना

निलञ्जना रोयअन्य क्षेत्रझैँ पुस्तक प्रकाशन संस्थाले पनि यो महामारीको वर्षमा तीव्र रूपमा घटनाक्रमहरू बेहोर्यो । ऊ आफैँ परिवर्तनको संघारमा उभिएको महसुस गर्यो । लेखकहरू, पुस्तक वितरक तथा बिक्रेता, प्रकाशकहरू सबै आफ्ना सारा ध्यान अनलाइन…

फाइनान्सियल टाइम्सको वर्ष पुस्तकहरूको सूची

फाइनान्सियल टाइम्सले गएको साता सन् २०२० का उत्कृष्ट पुस्तकहरूको सूची प्रकाशित गरेको छ । ब्रोडसिट दैनिकको पाँच पृष्ठभरि नै यसले विभिन्न विधाका राम्रा र पढ्नैपर्ने पुस्तकहरूको सूची निकालेको हो । सूचीमा अर्थशास्त्रदेखि फिक्सनसम्म,…

फाइनान्सियल टाइम्सको ‘बिजनेस बुक अफ दि इयर’को छोटो सूची सार्वजनिक

बेलायतमा मुख्यालय रहेको विश्व प्रसिद्ध आर्थिक पत्रिका फाइनान्सियल टाइम्सले हरेक वर्ष आयोजना गर्ने बिजनेस बुक अफ दि इयर २०२० का लागि छोटो सूची जारी गरिएको छ । भविष्यमा कामको प्रकृति कस्तो रहने, ठूला कर्पोरेट हाउसको संस्कृति, प्रविधि र…

निस्कियो बिजनेस बुक अफ दि इयरको लामो सूची

बेलायतबाट प्रकाशन हुने तथा अमेरिका र युरोपमा समेत संस्करण निस्कने फाइनान्सियल टाइम्सले बिजनेस बुक अफ दि इयर २०२० को लामो सूची जारी गरेको छ । लामो सूचीमध्येबाट निर्णायकहरूले आउँदो सेप्टेम्बर २३ मा छोटो सूची जारी गरिनेछ । यस सँगसँगै…