साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

फाइनप्रिन्ट

“सुश्री पारिजात” जीवनी पुस्तक छिट्टै बजारमा आउँदै

नेपाली साहित्यकी सर्वाधिक चर्चित लेखिका पारिजातको जीवनी पुस्तक “सुश्री पारिजात” यसै महिना बजारमा आउने भएको छ । यस कृतिका लेखक गोविन्द गिरी प्रेरणा हुन् जो विगत १८ वर्षदेखि अमेरिकालाई कर्मभूमि बनाए पनि निरन्तर लेखनमा प्रतिबध्द भएर…

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक कलरिङ बुक विमोचित

काठमाडौं / लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको कथा अभिव्यक्त गर्ने कलरिङ बुक (चित्र किताब) ‘ओभरलुक्ड फेसेज अफ नेपाल’ लोकार्पण गरिएको छ । चिकित्सकहरू परिधि शर्मा र अर्पणा पाठककृत पुस्तक आइतबार काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठान…

‘हृदय’ विमोचनमा बुद्धिसागरका कविता र अनिल शाहीको संगीतको वाहवाही

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’ को नियमित संस्करण सार्वजनिक गरिएको छ । काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठान डबलीमा शनिबार उक्त पुस्तक सार्वजनिक गरियो । ‘हृदय’ को विशेष सीमित संस्करण भने गत भदौ २८ मा सार्वजनिक…

रोदनको ‘मफलर’ विमोचित

गजलकार प्रदीप रोदनको पहिलो गजलकृति ‘मफलर’ लोकार्पण गरिएको छ । काठमाडौंको प्रज्ञा–प्रतिष्ठान डबलीमा शनिबार आयोजित विशेष कार्यक्रममा साहित्यकार अमर न्यौपाने र लेखक रोदनले पुस्तक सार्वजनिक गरे । उक्त अवसरमा लेखक रोदनले गजलवाचनसमेत गरेका…

रवीन्द्र मिश्रको ‘विचारभन्दा माथि देश’ सार्वजनिक

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘विचारभन्दा माथि देश’ काठमाडौंको प्रज्ञा–प्रतिष्ठान डबलीमा सोमबार लोकार्पण गरियो । एक विशेष समारोहमा पूर्वमन्त्री सिपी मैनाली, जलस्रोतविद् एवम् पूर्वमन्त्री दीपक…

२५ हजारको पुस्तक विमोचित, सस्तो संस्करण असोजमै

काठमाडौं / तीन दशकदेखि मुटुको उपचारमा संलग्न डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’को विशेष सीमित संस्करण काठमाडौंमा सोमबार आयोजित विशेष समारोहमा लोकार्पण भएको छ । विशेष सीमित संस्करण एक पटकका लागि २५ सय प्रति मात्र मुद्रण गरिएको छ । यसको…

खिमलाल गौतमको ‘पन्ध्रौं चुली’को लोकार्पण

काठमाडौं / लेखक एवम् सर्भेयर खिमलाल गौतमको पुस्तक ‘पन्ध्रौं चुली’ लोकार्पण गरिएको छ । १५औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको पूर्वसन्ध्याका अवसरमा शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा आयोजित विशेष समारोहमा सरकारका मुख्यसचिव…

“राजनीतिसँगै राजकाज”को ६ लाख लेखकस्व विवेकशील साझालाई

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आफ्नो पुस्तक राजनीतिसँगै राजकाजबाट हालसम्म प्राप्त लेखकस्व विवेकशील साझा पार्टीलाई प्रदान गरेका छन् । प्राप्त लेखकस्वमा  कर कट्टी गरी ६ लाख ५ हजार ६ सय २५ रुपैयाँ मिश्रले विवेकशील साझा…

सकियो फाइनप्रिन्ट फिभर: अभिनेत्री मनीषा कोइरालादेखि युवानेता गगन थापासम्म सुनिए

नवलपुरको गैंडाकोट नगरपालिकाको हर्कपुरमा चौधरी फाउन्डेसनले सञ्चालनमा ल्याएको उन्नति कल्चरल भिलेजमा आयोजित फाइनप्रिन्ट फिभर समापन भएको छ । शुक्रबार सुरु भएको फिभरको दोस्रो दिन शनिबार नेता गगन थापादेखि अभिनेत्री मनीषा कोइरालासम्मका…

गैंडाकोटको हर्कपुरमा फाइनप्रिन्ट फिभर हुँदै

फाइनप्रिन्टले नवलपुरको गैंडाकोट नगरपालिकाको हर्कपुरमा चौधरी फाउन्डेसनले सञ्चालनमा ल्याएको उन्नति कल्चरल भिलेजमा यही फागुन २८ देखि २९ सम्म फाइनप्रिन्ट फिभर आयोजना गर्दैछ । फिभरका अवसरमा फाइनप्रिन्टबाट २०७७ सालमा प्रकाशित कृतिका प्रायः…