सकियो फाइनप्रिन्ट फिभर: अभिनेत्री मनीषा कोइरालादेखि युवानेता गगन थापासम्म सुनिए
नवलपुरको गैंडाकोट नगरपालिकाको हर्कपुरमा चौधरी फाउन्डेसनले सञ्चालनमा ल्याएको उन्नति कल्चरल भिलेजमा आयोजित फाइनप्रिन्ट फिभर समापन भएको छ । शुक्रबार सुरु भएको फिभरको दोस्रो दिन शनिबार नेता गगन थापादेखि अभिनेत्री मनीषा कोइरालासम्मका…