साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

फन्टुस फिक्सन

ओहो सम्पादक !

‘विचरा सम्पादकहरू आफैँ हुर्काउँछन्, आफूले पुज्नुपर्ने भगवानहरू !’ पत्रकारिता तालिममा जब सम्पादक र सम्पादनबारे कुरा उठ्छ, म प्रायः कवि दिनेश अधिकारीका उल्लिखित शब्द सापट लिएर विषय प्रवेश गर्नेगर्छु । बीचमा कवि/पत्रकार मित्र…

नियतिकोे नयाँ मोड

– सुविद गुरागाई ‘अलिकति तल झर्दैनस् किन ? सुविद गुरागाई, मर्दैनस् किन ? देखेर तेरो चाल हाँस्दै छ मान्छे, संसारको मतलब गर्दैनस् किन ?’ २०७४ पुसमा मित्र हिक्मत थापाको सहयोगमा देव नेपाली फन्टमा एक हजार प्रति छापिएको ‘जूनको…

बाँचुञ्जेल थप्पडको झङ्कार

दृश्य र डायलग चर्चित भारतीय निर्देशक सुभास घईको सिनेमा ‘कर्मा’को हो, जो किशोर बेलादेखि आजसम्म पनि सम्झनामा दुरुस्त छ । सम्झनामा छ मात्र होइन, प्रसङ्गले जिन्दगीको एउटा दुखेको पाटो छोएर बेला–बेलामा अलिकति पछुतो, अलिकति रोमाञ्च भावसमेत…

इनरुवाको अतिरिक्त शब्दचित्र

मसँग इनरुवा, मातृभूमिबारे धेरै जानकारी सङ्ग्रहित छन् । तीमध्ये थप केही पूर्वदीप्ति आज सुनाउन मन लागेको छ । खासगरी इनरुवा नामका बारेमा अग्रजहरू एकमत छैनन् । गहिरिएर वा फुर्सदिलो समय दिएर खोजी–अनुसन्धान हुन बाँकी छ । बीचमा म केही प्रयास…

विजय हिँडेको बाटोमा

‘म हिँडेको बाटो पच्छ्याउँदै आऊ ! त्यहाँ फूल पनि हुन्छ, काँडा पनि हुन्छ ।’ सहरको व्यस्त जीवनशैलीबाट असोज अन्तिम साता बिहानको केही समय चोरेर इटहरीको तालतलैयामा भेला भएका साहित्य, सङ्गीत र कलाप्रेमी दुई दर्जन…

फन्डाहरूको लाइभ भर्सन !

२०७४ साल असार २९ गते बिहीबार । इटहरी उपमहानगरपालिकाका नव निर्वाचित प्रमुख द्वारिकलाल चौधरीलाई खुलापत्र लेखेको थिएँ । त्यो बेला नगरप्रमुख चौधरीलाई हिन्दी सिनेमा नायकको अनिलकुमारको चरित्र खुब मन पर्थ्यो सायद । चुनाव जितेलगत्तै…

कम ब्याक ध्रुवदाइ !

‘पिई सराब गाँजा झुमिरहेँ नसामा, रित्याएँ केवल बोतल बुझेन प्यास दिलमा !’ इनरुवाका सडक गायक ध्रुव बस्नेत सधैँ सुनाउँथे, आफ्नै रचना, स्वर र सङ्गीतमा यही एउटा सदाबहार मन छुने गीत– ‘सुन्छौ के कहानी, अधुरो यो जिन्दगानी कुनै प्रेमी दिलले…

कथाले मागेको प्रतिवाद

‘तपाईले मलाई सम्बोधन गर्दै लेख्नुभएको ‘सुविदजी, बौधिकताको आडमा दरिद्रता न दर्शाउनुस्,’ शीर्षकको आलेख पढेँ । तर तपाईको आलेखमा मैले सार्वजनिक रूपमा सोधेका केही प्रश्नको उत्तर अपेक्षा गरेको थिएँ ।’ २०७४ असार १६ गते इनरुवाका भाइ–साथी…

अलिकति आवेग, अलिकति सनक

‘एकला चलो रे ! एकला चलो रे ! एकला चलो रे !’ प्रसिद्ध विश्वकवि रवीन्द्रनाथ टेगोरले लेखेका छन् । एक्लै हिँड्ने सामर्थ्य राख्ने मानिसहरू यो दुनियाँमा धेरै कम हुन्छन् । जो हिँड्छन् ती आफ्नो लक्ष्यमा पुगिछाड्छन् । यसर्थमा एक्लै हिँड्न अति…

गतिछाडा अधिकारकर्मी र उँट प्रसङ्ग

युनिकोडमा सावित्री सुवेदी पदावली टाइप गरेर सर्च गर्दा धेरै कुरा भेटिन्छन् । त्यसमध्ये दुईवटा प्रसङ्ग यहाँ सुरुमा कोट गरेको छु । जय नारीको नारा बोकेर नारीको न्यायका लागि कथित रूपमा लड्दै आएकी सावित्री सुवेदीले आफू ३५ वर्षमा विवाह नगरी…