इबुकको उमेर ५० वर्ष पुग्यो
इबुक अर्थात् इलेक्ट्रोनिक बुक अर्थात् बिजुली पुस्तक जन्मेको हिजो ५० वर्ष पुगेको छ ।
प्रोजेक्ट गटेनबर्ग डट ओआरजीका बारेमा प्रायः सबैलाई थाहा छ । यसले संसारभरिका पुस्तकहरू सित्तैमा पढ्न पाउनु पर्छ भन्दै रोयल्टी विवादमा नपर्ने…