कविताः केवल तिमी
रामजीप्रसाद आचार्य
तिम्रो याद मात्रले
मेरो साँझ
समय होइन, सुगन्ध बन्छ ।
तिम्रो आगमनले
थाहा पाउँछु
हरेक ऋतुको रङ
तिम्रो उपस्थितिले नै दिएको छ
मेरो अस्तित्वको अर्थ ।
मैले कुनै अमरत्व खोजेको छैन
किनकि
तिम्रो उत्साह नै…