कविता कविता- पश्चात्ताप ६ जेष्ठ २०७८ ०८:३४ 0 एक हुल गौँथली बसाइँ सर्दैछन् आकाशभरि छरिएर नयाँ ठेगाना खोज्दै खोज्दै नमिले पछि पुरानो गाउँमा हावापानीको तारतम्य। नयाँ मुलुकमा नयाँ आशा लिएर भविष्य रङ्गाउन आफ्नै मेहनतमा एउटा अटुट विश्वास बोकेर परदेसिए अब अर्कै…