साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

प्रेम कविता विशेष

तीन प्रेमिल कविता

भूपेन्द्र शाही सम्झिन्छु आँसु झर्दा आँसुले आँखा सम्झेझैँ म तिमीलाई सम्झिन्छु हाँसो उठदा हाँसोले ओठ सम्झेझैँ म तिमीलाई सम्झिन्छु कुहिरोले आकाश सम्झेझैँ मेरो मनले तिमीलाई सम्झिन्छ बादलले धर्ति सम्झेझैँ नदीले समुद्र सम्झेझै…

प्रेम दिवस कविता विशेषः प्रेमको एक पत्ती फोटो

अचम्ममा नपर्नू ल जिन्दगीलाई उँधैउँधो बगाइपठाएर स्मृतिको अप्ठ्यारो किनारामा समयले छेउ लगाइराखेको बालुवामाथि बाटो भुलेर बहने हावाका हातले अन्जानमा कोरिएका अस्पष्ट चित्रहरूसँग प्रेमले सम्हालेर राखेको एक पत्ती फोटो दाँज्दै आफ्ना अमूल्य समय…