बाेहराकाे ‘कोग्ले’ विमाेचित
प्रेमबहादुर बाेहराकाे पहिलाे कृति ‘कोग्ले’ काे विमाेचित भएकाे छ । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमबीच लेखक राधा पौडेल,राजनीतिज्ञ प्रशान्त सिंह, कवि प्रणिका कोयू र कृतिकार प्रेमबहादुर बाेहराले कृति ‘कोग्ले’ सार्वजनिक गरे ।…