चर्चामा चर्चिलकी प्रथम प्रेमिका
बेलायती प्रधानमन्त्री तथा दर्जनौँ पुस्तकका लेखक विन्स्टन चर्चिल २१ वर्षको उमेरमा भारतमा हुँदा एउटा गम्भीर प्रेममा परेको हालै खुलासा भएको छ ।
भारतमा सन् १८९६ ताका जुनियर अफिसरका रूपमा काम गर्दै रहँदा त्यहीँका एक उच्च अधिकारीकी छोरीसँग…