साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

प्रेमध्वज प्रधान

सम्झनामा गोरेटो त्यो गाउँको…

सदाबहार र कालजयी गीतहरूको गायक प्रेमध्वज प्रधानको अवसानसFगै नेपाली सुगम संगीतको एउटा सुनौलो युगको अन्त्य भएको छ। नेपाली सांगीतिक फाँटमा उहाँले पुर्याउनुभएको अतुलनीय योगदानको बयान गरिसाध्य छैन । उहाँका गीतहरू सुन्दै हामी हुर्किएका हौँ ।…

मखमली स्वरका धनी प्रधान रहेनन्

गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहीबार दिउँसो बसुन्धरास्थित न्युरो अस्पतालमा उनको निधन भएको हो । उनलाई श्वास लिन समस्या भएपछि बिहानै अस्पताल पुर्याइएको थियो । उनलाई कोरोना संक्रमण भने नभएको चिकित्सकहरूले जनाएका छन् ।…