कीर्तिशेष पाठकप्रति श्रद्धाञ्जलि अर्पण
नेपाल प्रज्ञा–प्रतिष्ठानले वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकका पति प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा, राजनीतिक विश्लेषक तथा राष्ट्रियता संरक्षणका अभियन्ता एवम् वरिष्ठ कानुन व्यवसायी प्रेमकृष्ण पाठक कीर्तिशेष हुनुभएकोमा कीर्तिशेष…