साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

प्रीति आत्रेय ज्ञवाली

कविताः साक्षात्कार

मनले त कति कति सोच्छ अह्राउँछ आफैँलाई यसो गर उसो गर भन्दै सिकाउँछ आफूलाई निस्फिक्री भएर बिचरो मन आफैँ अन्जान सबै सोच र सपना विपनामा एकनास हुन्नन् कहिले समय त कहिले परिस्थितिले निश्चल मन भ्रमलाई चिर्दै बेला बेला सुतेको…

टुक्का कविता

प्रीति आत्रेय ज्ञवाली लेखेर टुक्रा मात्र टुक्का कदापि भनिँदैन गणना र शब्दमा अन्त्यानुप्रास यदि छैन। दुई हरफमा यसले भन्छ सबै कुरा थोरै शब्दमा पनि ट्वाक्क व्यक्तिन्छ है पूरा । देख्दा लाग्ने ट्वाक्क टुक्क खासमा हो यो टुक्का…

कविताः पछि थाहा पाउँछौ !

प्रीति आत्रेय ज्ञवाली समयको चक्र घुमिराख्छ चर्खाझैँ चलिराख्छ आज सन्तान भएकी तिमी आफैँ सन्तानकी आमा हुन्छ्यौ जसरी म भएकी थिएँ भन्दै आमा भन्ने म कुरा सुन्ने कतिपय कुराहरू शैक्षिक र व्यावहारिक कुराले सिकिईँदैन…

कविताः यो समय हो

सबै कुरा योजना गरेजस्तो हुँदैन सबै कुरा सोचे बमोजिम हुँदैन कुनै कुरा सोचिकन हुन्छ पूर्ण कुनै कुरा नसोचिकनै हुन्छ पूर्ण कुनै कुनै कुरा हुन्छ अकस्मात बिना कुनै नियोजित पूर्वानुमान समयको चक्र घुमिरहन्छ जो सबैको अनुकूल…