जबरजस्त फ्यान
एक समय थियो, साहित्य र साहित्यकारका प्रशंसक हुन्थे तर ती प्रायः मौन रहन्थे। हिजोआज भने प्रशंसकहरू मुखर हुन थालेका छन्। आफूलाई मन परेका पुस्तक हुन् या साहित्यकार, तिनका बारेमा प्रशंसकहरूले खुलेर प्रशंसा वा आलोचना गर्न थालेका छन्। त्यसो त…