‘प्रिय मौनता’लाई राजकृष्ण-मायादेवी साहित्य पुरस्कार
चितवन साहित्य परिषद्ले २०७७ सालको चिसाप राजकृष्ण - मायादेवी साहित्य पुरस्कार साहित्यकार नेत्र एटमको कृति 'प्रिय मौनता'लाई अर्पण गर्ने निर्णय गरिएको छ ।
साहित्यकार सुरेन्द्र अस्तफलकोअध्यक्षतामा बसेको बैठकले उक्त पुरस्कार दिने निर्णय…