मानव र मानवता
मानव नै हुन् संसारलाई सुन्दर रूपमा प्रस्तुत गर्ने
मानव नै हुन् मानवताको गुण असल रूपमा प्रस्तुत गर्ने
मानवता नै हो जसले हामीलाई अरू प्राणीभन्दा भिन्न बनाउँछ
यही मानवता नै हो जसले हामीलाई हाम्रो पहिचान दिलाउँछ ।
खै ! त त्यो मानवता…