शालीनताका सगरमाथा स्व. प्रा.सरोज देवकोटा
हालैको दुई-तीन वर्षको अन्तरालमा गोरखाली देवकोटा कुलका दुई होनहार रत्नहरू डा. उपेन्द्र देवकोटा र प्रा. सरोजकुमार देवकोटा उज्यालोपछिको ध्रुवतारा हराएझैँ यो लोकबाट सदाका लागि हराउन पुगे । स्वर्गको बाटो समाए । देवकोटा वंशका सुन्दर बगैँचाका…