१३औं पुण्य तिथि विशेषः सम्झनामा राजेन्द्र सुवेदी सर !
राजेन्द्र सरलाई पनि कोहोना महामारीले शिकार बनायो !
आज उहाँको परलोक गमनको १३ औं पुण्य तिथि ।
म उहाँसँगका सम्झनाहरु सँगाल्न खोज्दैछु ।
विसं २०३६ सालको सडक कविता क्रान्तिको समाप्तिपछि म नयाँ सडकमा निमित जान थालेको थिएँ । त्यहाँ…