सहज अभिव्यक्तिको प्रशंसनीय उदाहरण
म केही आमाबुबाको आफ्ना सन्तानप्रतिको माया देखेर र त्यसलाई हृदयतः अनुभव गरेर श्रद्धा अनि सम्मानले पग्लिने गर्छु । मेरो स्मरणमा रहेका तीमध्येका केही आमाबुबा सन्तानलाई अघ्घोर माया गर्छन्, तर कसरी माया गर्ने भनेर जान्दैनन् र मायाको लक्ष्य…