कर्णालीकै ठूलो साहित्य पुरस्कार ‘जियरा’लाई
कर्णाली साहित्य समाजले वर्ष २०७७ को कर्णाली साहित्य समाज कृति पुरस्कार नयनराज पाण्डेको कृति 'जियरा'लाई प्रदान गर्ने भएको छ । ५० हजार रूपैयाँ राशिको उक्त पुरस्कार २०७७ सालभित्र प्रकाशित कृतिहरू मध्येबाट छनोट गरेर जियरालाई दिने निर्णय…