जानुको कृतिले नेपाली यात्रा–संस्मरणको सिर्जनामा एक नवीन आयाम ल्याउनेछ
जानु काम्बाङ लिम्बूसित मैले अघिल्लो बेलायत यात्रामा एउटा सिङ्गो दिन बिताएको थिएँ । उनको म नलाहुरेनी स्रष्टा शीर्षक निबन्धमा त्यो कुराको उल्लेख छ । सन् २०१८ को विश्व नेपाली साहित्य महासङ्घको त्यो विशाल सम्मेलनमा क्यान्टर्बरीको एक…