वातावरण र साहित्य
अङ्ग्रेजी शब्द ENVIRONMENT/ATMOSPHERE को नेपाली रूपान्तरण वातावरण शब्दले सामान्यतया पर्यावरण वा परिवेश भन्ने बुझाउँछ । वातावरण शब्दको कोशीय अर्थ पृथ्वीको चारैतिर फैलिएको हावा; प्रत्यक्ष-परोक्ष रूपले जीवन, प्राणी, वस्तु, वनस्पति वा अन्य…