आधा आकाशको भिन्न कथा
(१)
डाक्टरसाब ! मलाई प्रत्येक महिनाजसो करिब दुई तीन दिन जति “झर्को लागेजस्तो हुने, कसैसँग बोल्नै मन नलाग्ने, अत्यासजस्तो हुने, रोऊँ–रोऊँजस्तो लाग्ने, बिना कारण नै रिस उठ्ने” जस्ता लक्षणहरु आउँछन् । फेरि केही दिनपछि ती सारा लक्षणहरु…