जनयुद्धको रगत लत्पतिएको पल्पसा क्याफे
नारायण वाग्ले एक नेपाली पत्रकार र उपन्यासकार हुन् । उनी सन् २००८ सम्म नेपालको सबैभन्दा ठुलो सञ्चार माध्यममध्येको एक कान्तिपुर दैनिकका सम्पादक र २०१२ सम्म नागरिक समाचारका सम्पादक पनि थिए । 'पल्पसा क्याफे' उनको पहिलो उपन्यास हो । माओवादी…