बालकृष्ण पोखरेल स्मृतिग्रन्थसहित दुई पुस्तकको विमोचन
विराटनगर / विराटनगर महानगरपालिकाले प्रकाशित गरेको दुईवटा पुस्तक सोमबार विमोचन गरिएको छ ।
वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदीद्वारा लिखित ‘ऐतिहासिक विराटनगर’ र प्राज्ञ विवश पोखरेलद्वारा सम्पादित ‘प्राज्ञ बालकृष्ण पोखरेल स्मृति…