भाइबहिनी जन्मिएपछि किन तनाव हुन्छ ?
बाँदरको एक प्रजाति बोनोबो र मान्छेको स्वभाव निकै मिल्ने गरेको अध्येताहरू बताउँछन् ।
खासगरी बाँदरहरूको एक प्रजाति बोनोबो र मानवबीचको कतिपय व्यवहार र स्वभाव मिल्ने उनीहरूको तर्क छ । हालै कंगोमा गरिएको एउटा अध्ययनले बच्चा बोनोबोले उसकी…