कविताः यो गणतन्त्रमा
यो गणतन्त्रमा
महारानी जस्तै जीवन
बाँच्न बाध्य मेरी जहान कठै
राजकुमार जस्तै जीवन
बाँच्न बाध्य मेरो छोरो बरा
राजकुमारी जस्तै जीवन
बाँच्न बाध्य मेरी छोरी हरे
शाहज्यादा मेरो भाइ उफ्
शाहज्यादी मेरी बहिनी च्व
भित्तामा श्री ३ सरी…