साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

प्रशान्त उप्रेती

मनको कुरा नगरुम् मनमाया …..

आजकल म उदास बनेर सोच्ने गर्छु, तिमी गएसी के के भए ? तिमी गएपछि पनि उति साह्राे केही भएको छैन । फूलहरु फुलेकै छन्, घाम उदाएकै छ, जून देखिएकै छ । केही अनाैठाे भएकाे छैन । केही अचम्म भएकाे छैन । बस् यति हो, आजकल फूलहरुमा म बास्ना…

सम्झनाहरू

तिमीलाई जाने बेला कस्सिएर अँगालो हाल्न मन थियो | मेरो हृदयको आवाज सुनाउन मन थियो, तर आटै आएन | सायद मलाई त्यसको पछुतो हाम्रो अर्को भेट नभएसम्म भैइरहनेछ | सम्झिदा सम्झिदै सम्झिरहेछु, तिम्रो पाइतलाले तय गरेका दुरीहरू |  भौतिक दूरी मात्र नाप्न…

बहुरुपी छिमेकी

ब्रिटिस तलुवा चाट्नेले स्वाभिमानको कुरा नगरुँ नाकाबन्दी, लाद्नेले भाइचाराको कुरा नगरुँ सिरुपाते खुकुरीमा धार लगाउन सुरु गरुँ कि नगरुँ अखण्ड स्वतन्त्र नेपाल आमाको सपना पूरा नगरी नमरुँ मेरा जंगे पिल्लर अंग्रेजका दास मुलुकतिर नसारुँ…